Search
Close this search box.

मंगलबार नेप्सेमा वृद्धि

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्सेमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ६० अंकले वृद्धि भएको हो ।

नेप्सेका अनुसार, मंगलबार नेप्से ० दशमलव २७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१ दशमलव ७७ बिन्दुमा पुगेको हो ।

यस्तै , आज ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी आज १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan