Search
Close this search box.

आज सुनको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाल सुन तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधबार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan