Search
Close this search box.

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

दोस्रो सेमिफाइनल खेल भने उरुग्जे र कोलम्बियाबीच हुनेछ । यो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधीका लागि फाइनल प्रतिस्पर्धा गर्नेछ ।

कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४ औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan