Search
Close this search box.

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज विश्वासको मत लिने भएका छन् ।
गत साउन ९ गते मुख्यमन्त्री बनेमा लामाले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

उनी नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।

लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री लामालाई आफ्नै दल कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan