Search
Close this search box.

प्रकाश ताामाङको ‘गोरी–गोरी नक्कली’ सार्वजनिक


मकवानपुर – मकवानपुरे गायक प्रकाश तामाङको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनलाई बेलिनाले साथ दिएकी छिन् ।

गायक प्रकाश तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा गायक तामाङ र सुरज तितुङको शब्द र संगीत रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा समिर तामाङ र बेलिनाको अभिनय रहेको छ । विक्रम लुङ्वाको छायाँकन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोमा रामेश्वर हुमागाईँको सिनेम्याटोग्राफी रहेको छ । म्युजिक भिडियोलाई राकेश दाहालले सम्पादन गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan