Search
Close this search box.

सुनवलमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु १७ प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan