Search
Close this search box.

नेप्सेमा उच्च अंकको गिरावट

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ ।

यसदिन २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८ दशमलव ९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा पुगेर रोकिएको हो ।
यस्तै, आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ भने ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।
मंगलबार २३३ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० कम्पनीको मूल्य बढ्दा एउटाको भने स्थिर नै रह्यो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan