Search
Close this search box.

सञ्चालन भइरहेका सबै तहका परीक्षा रोक्ने निर्णय

सरकारले अहिले सञ्चालन भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २र३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मूल्यांकन गरेको छ ।

बैठकले भइरहेको परीक्षा स्थगित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan