Search
Close this search box.

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

हेटाैंडा- आँचल साहित्य कला पुञ्ज, मकवानपुरले चाडपर्वकाे अवसरमा शभकामना आदानप्रदानका साथ रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

शनिबार भएकाे मासिक भेटघाट कार्यक्रममा नेपाली समाजमा प्रमुख रुपमा मनाइने दशैँ, तिहार, छठ चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै रचनावाचन गरिएकाे थियाे । आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालको मानेडाँडा स्थित निवासमा सो कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा आँचलकी सल्लाहकार पूर्णकला घिमिरे, कविहरू सुवास खनाल, शान्ति प्रियवन्दना, सानु खनाल, भवानी तिमल्सिना, सविता तिमल्सिना, शारदा ओली, रजनी पौडेल, अनु रोक्का, स्वस्तिका दाहाल , एलिजा पुडासैनी, आँचलकी आजीवन सदस्यहरू शुभद्रा हुमागाईँ, अचला शर्मा, रञ्जना घिमिरे, देवकी चौलागाईँको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

आँचलले गर्‍याे शुभकामना आदानप्रदानका साथ रचना वाचन

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan