Search
Close this search box.

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला २ हजार ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan