Search
Close this search box.

गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं– गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । बिहीबार काठमाडौँको गोकर्णेश्वरस्थित नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् । सीताका श्रीमान कान्छा नगरकोटीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan