हेटाैंडा- हेटाेैंडा-४ कमलडाँडास्थित एक घरमा भाडामा बस्ने व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
कमलडाँडा स्थित उषा लामाको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गा.पा.११ स्थायी निवासी २९ वर्षीय भगवती भन्ने इन्द्र ब. माझी आज आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी याैनिक याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकाे व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ। मृत्युकाे कारणबारेअनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
केही प्रतिक्रिया छ कि ?

