Search
Close this search box.

आइतबार नेप्से परिसूचक घट्यो

आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

यसदिन नेप्से परिसूचक १३ दशमलव ३ अंकले घट्दा नेप्से परिसूचक २ हजार ६६७ दशमलव ४० विन्दुमा झरेको छ ।

नेप्से घटेसँगै यसदिन कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, आज ५५ कम्पनीको सेयर बढ्दा १८१ कम्पनीका सेयर घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan