Search
Close this search box.

हेटाैंडामा शक्तिशाली भूकम्प

हेटाैंडा- काठमाडाैं उपत्यका लगायतकाे जिल्लामा शक्तिशाली भूकम्प महसुस भएकाे छ । भूकम्पले करिब ७ सेकेन्डसम्म हल्लाएकाे महसुस भएकाे थियाे । भूकम्पकाे धक्का हेटाैंडामासमेत महसुस भएकाे थियाे ।
बिहान करिब ६:५१ बजेकाे समयमा भूकम्प गएकाे हाे ।

  कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका थिए । कुन ठाउँलाई केन्द्रविन्दु बनाएर कति रेक्टर स्केलकाे भूकम्प गएको तथा कहाँ के कति क्षति भयो भन्ने खुलिसकेको छैन ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan