Search
Close this search box.

बिहीबार सेयर बजारमा गिरावट

आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजारमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ११ दशमलव १० अंकले घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ ।

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडमा खुम्चिएको छ ।

८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर भयो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan