Search
Close this search box.

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

हेटौंडा– सत्यम् जेभियर्स माध्यमिक विद्यालय, हेटौँडा( ४ मा वडा स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा उपमाहानगरपालिका वडा नम्बर ४ को आयोजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा– ४ को संयोजकत्व एवम् सत्यम् जेभियर्स माविको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालको सन्दर्भमा विश्वव्यापीकरण वरदान कि अभिसापझ विषयक वादविवाद प्रतियोगितामा सत्यम् जेभियर्स माध्यमिक विद्यालयकी सुरुचि तिमल्सिना प्रथम, ब्रह्मदिक एकेडेमीकी स्तुति गुरागाईं द्वितीय र नवोदय शिशु सदनकी शिक्षा भुषाल तृतीय भएका छन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं। ४ भित्रका ६ वटा विद्यालयहरुबाट १२ जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा– ४ का अध्यक्ष श्रीराम दहालले यस्ता कार्यक्रमहरुले विद्यार्थीको सिर्जनशीलता तथा व्यक्तित्व विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सत्यम् जेभियर्समा वादविवाद, सुरुचि तिमल्सिना प्रथम

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan