Search
Close this search box.

प्रि ओपन सेसनमा नेप्से १४.०८ अंकले बढ्यो

साताको पहिलो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८अंकले बढेको छ । यससँगै सूचक २८२९.१२ विन्दुमा कायम भएको छ ।

आइतबार प्रि ओपन सेसनमा ९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ वटा कम्पनीको १ लाख ३० हजार ७ सय ९५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २ सय ४१ वटा कारोबार भएको हो । ५५ कम्पनीको मूल्य बढ्दा २४ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan