Search
Close this search box.

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर अध्यक्षमा खत्री


हेटौंडा – राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्लाको आठौं अधिवेशनबाट अध्यक्ष पदमा किशोर खत्री सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट हेटौंडा-८ का किशोर खत्री सर्वसम्मत चयन भएका हुन् ।

खत्रीको नेतृत्वमा १७ कार्यसमिति सदस्य गठन गरिएको र
पहिलो बैठकले पद विभाजन गरिने खत्रीले जानकारी दिए। पहिलो बैठकबाट उपाध्यक्षमा दुई जना, सचिव, सहसचिव र कोषाध्यक्ष चयन गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan