आइतबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ५३ अंकले घटेर परिसुचक २६१६ बिन्दुमा पुगेर रोकिएको छ ।
आज १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १३ कम्पनीको सेयर बढ्यो भने २३० कम्पनीको सेयर घटेको छ ।
कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स अगाडि रह्यो । यसदिन मिथिला लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।
केही प्रतिक्रिया छ कि ?
