Search
Close this search box.

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। मंगलबार एक लाख ७३ हजार ३ रुपैयाँ पुगेको सुन आज दुई सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोला पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan