Search
Close this search box.

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

हेटौंडा – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरकाे चाैथाे जिल्ला अधिवेशनले रूपा ढुङ्गानालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनबाट ढुङ्गाना अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन ।

यस्तै अधिवेशनले उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले महासंघ जिल्ला उपाध्यक्षमा सङ्ग्राम बल लामा र धन कुमार मुक्तान,सचिवमा विवेकानन्द न्याैपाने , सहसचिवमा मदन कुमार बल र काेषाध्यक्षमा बिमल विक चयन गरेको छ । यस्तै सदस्यहरुमा कृति थापा, विमल घलान, ढुङ्गाना कुमार मुक्तान र लिल तामाङलाई चयन गरेको छ । अधिवेशनमा अन्नपूर्णपोस्टमा कार्यरत पत्रकार सरोज पौडेल र तेक्वान्दो खेलमा अन्तरास्ट्रिय निर्णायक कोष उतिर्ण गरेका विमल बहादुर बिस्वकर्मालाई सम्मान समेत गरेको छ । महासंघको केन्द्रिय महासचिव धरम बहादुर लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रामेस्वर राना ,नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, महासंघ केन्द्रिय सचिव प्रभु नारायण सिवाकोटी ,हेटौंडा उपमहानगरपालिका – ११ को वडाध्यक्ष जुना दाहाल ,महासंघ केन्द्रिय सचिवालय सदस्य सानू लामा,महासंघ प्रदेश कमिटी सह- संयोजक जेन श्रेष्ठ,युवा संघ मकवानपुरका अध्यक्ष राजेस नगरकोटी , महासंघ जिल्ला कमिटीका निवर्तमान अध्यक्ष सविन मोक्तान लगाएतको अतिथ्यता रहेको थियो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan