Search
Close this search box.

सडक भासिएर जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध

 जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ । सडक भासिएर उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

कालीकोट  खाँडाचक्र नगरपालिका–२ काले खोलास्थित सडक आज बिहान साढे ७ बजे भासिएको प्रहरीले जनाएको छ । 

सडक भासिएपछि लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan