Search
Close this search box.

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको नमुना चोकबाट लङ्गुरबुर्जा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ। बिहीबार राति हेटौँडा उपमहानगरपालिका–८ स्थित नमुना चोकमा जुवा खेलिरहेका व्यक्तिहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा हेटौँडा–८ निवासी २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका–४ घर भई हाल हेटौँडा–५ बस्ने ४२ वर्षीय दिपक अर्याल, हेटौँडा–१७ घर भई हाल हेटौँडा–१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौँडा–९ घर भई हाल हेटौँडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौँडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ  रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा लङ्गुरबुर्जाको गट्टी र खालको एक सेट३ लाख ९ हजार ६५ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका  अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan