Search
Close this search box.

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

हेटौँडा । हेटौँडा इन्फिल्डर्स मकवानपुरले आज हेटौँडा उपमहानगरपालिकालाई कार्यालय प्रयोजनका लागि दुई थान तीन सिटका कुर्सी हस्तान्तरण गरेको छ। संस्थाका अध्यक्ष राजक शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त सामग्री सम्पत्ति व्यवस्थापन तथा खरिद शाखा प्रमुख श्री श्याम कुमार श्रेष्ठले ग्रहण गरेका थिए ।

यो सहयोग २०८२ भाद्र २३ र २४ गतेका जेन जेड आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिकामा भएको आगजनीबाट कार्यालय सामग्री र भौतिक संरचना क्षति पुगेको थियो।

१२ वर्षदेखि सक्रिय रहँदै आएको हेटौँडा इन्फिल्डर्स मकवानपुर मकवानपुर जिल्लामा दर्ता भएको एक मात्र संस्था हो, जसले निरन्तर रूपमा समाजसेवामूलक कार्यहरू गर्दै आएको छ। संस्थामा हाल २६ जना सदस्य रहेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहीले सार्वजनिक सम्पत्तिको संरक्षण र पुनर्निर्माणमा सामुदायिक सहकार्य अपरिहार्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

हेटौँडा इन्फिल्डर्स मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिकालाई सहयोग

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan