Search
Close this search box.

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार प्रशान्त उप्रेती अग्रस्थानमा रहेका छन्।

हालसम्म मनहरी गाउँपालिका–९ र ८ का गरी तीन हजार ५१० मत गणना हुँदा उप्रेतीले एक हजार ६३० मत प्राप्त गरेका छन्।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उमेदवार बुद्ध लामा ६१४ मतसहित दोस्रो स्थानमा छन्। नेकपा (एमाले)का उमेदवार महेश बर्तौला ५०९ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार लबशेर बिष्टले २१२ मत पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो। अहिले प्रारम्भिक चरणको मतगणना भइरहेको र बाँकी मतगणना जारी रहेको जनाइएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती अग्रस्थानमा, कांग्रेस र एमाले पछि

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan