Search
Close this search box.

सरकारविरोधी प्रदर्शन गर्ने व्यक्तिलाई मृत्युदण्ड

तेहरान–इरानले सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड दिएको छ ।

मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले `ईश्वर विरुद्ध दुश्मनी` गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएका अभियोग लगाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan