Search
Close this search box.

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा गएराति ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 

युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार तानिम्बर क्षेत्र भएर सो भूकम्प गएको हो ।  भूकम्पले के कति जनधनको क्षति भयो भन्नेबारे विवरण सार्वजनिक भइसकेको छैन । 
प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त समाचारमा जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan