Search
Close this search box.

सुनको मूल्य तोलामा ३ सय रुपैँयाले घटयो

आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आइतबार १ लाख १२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १२ हजार २सय रूपैयाँमा कारोवार भइरहको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan