Search
Close this search box.

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

न्युजिल्याण्डको अकल्याण्डमा फिफा महिला विश्वकप फुटबल शुरु हुनुभन्दा केही घन्टाअघि गोलीचल्दा दुई जनाको मृत्यु भएको छ । घटनामा बन्दुकधारी पनि मारिएका छन् ।

केन्द्रीय व्यापार जिल्लाको एक निर्माणस्थलमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित अन्य ६ जना घाइते भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बन्दुक आक्रमण आतंकवादी घटनासँग सम्बन्धित नरहेको बताए ।

साथै यस घटनाले महिला विश्वकपलाई कुनै असर नगर्ने र पूर्व निर्धारित योजना अनुरुप नै प्रतियोगिता अगाडि बढ्ने पनि प्रधानमन्त्री हिपकिन्सले स्पष्ट पारे । साथै घटना कुनै राजनीतिक वा वैचारिक उद्देश्यले घटाइएको नपाइएको पनि उनको भनाइ छ ।

क्वीन स्ट्रिटमा भएको घटनाले अर्को जोखिम निम्त्याउने खतरा पनि नदेखिएको स्पष्ट पारिएको छ । अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोली सुरक्षित रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan