Search
Close this search box.

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।

सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार, औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेका छन् ।

जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर ९मगशट० समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसर्पण गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan