Search
Close this search box.

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

वासिङ्टन – अमेरिकाले पनि इजरायलीरूलाई भिसा ९प्रवेशाज्ञा० बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले यस्तो घोषणा गरेको हो ।

आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ । तर, निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ ।

बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ । संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनु नपर्ने’ सुविधा र सम्मान दिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan