Search
Close this search box.

पहिरोमा परी ४७ जना पुरिए

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ सहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २००भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका भिडियोहरूले उद्धारकर्ताहरू भत्किएका घरहरू र भवनहरूमा काम गरिरहेको देखाइएको छ।

पिपुल्स डेलीका अनुसार घटनापछि यस क्षेत्रबाट ५०० भन्दा बढी व्यक्तिलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

पहिरोमा परी ४७ जना पुरिए

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

पहिरोमा परी ४७ जना पुरिए

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

पहिरोमा परी ४७ जना पुरिए

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

पहिरोमा परी ४७ जना पुरिए

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

पहिरोमा परी ४७ जना पुरिए

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

पहिरोमा परी ४७ जना पुरिए

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

पहिरोमा परी ४७ जना पुरिए

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

पहिरोमा परी ४७ जना पुरिए

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan