Search
Close this search box.

शरणार्थी शिविरमा एक दर्जन शव फेला

शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो ।

इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको हो ।

सार्वजनिक भएको भिडियो फुटेजमा नासेर अस्पतालमा मृतकका शोकाकुल आफन्त र दाहसंस्कारका लागि शवलाई तयारी गरिएको देखिन्छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan