Search
Close this search box.

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

रुसमा एउटा कन्सर्ट हलमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।

त्यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउदा उनीहरुको मृत्यु भएको हो ।

यस्तै, सोही घटनामा परेर १०० जनाभन्दा घाइते भएका छन् । भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए ।–एजेन्सी

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan