Search
Close this search box.

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

अमेरिकामा आँधीका कारण सात जनाको ज्यान गएको छ । आँधीका कारण उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको ज्यान गएको हो । अरू धेरै जना घाइते भएका बीबीसीले जनाएको छ । आँधीका कारण घरहरू ध्वस्त भएका छन् भने विभिन्न राज्यका झन्डै पाँच लाख घरपरिवारका बिजुलीका लाइन काटिएका छन् ।

अमेरिकामा हिजो चट्याङ, मेघगर्जन र भारी वर्षासहित आएको आँधीले जनजीवन प्रभावित भएको हो । टेक्सासका गभर्नर ग्रेग एबोटले आफ्नो राज्यका सबै काउन्टीहरूको एक तिहाइभन्दा धेरै ठाउँलाई प्रकोप प्रभावित क्षेत्र घोषणा गर्नुभएको छ । टेक्सासमा एउटै परिवारमा बालबालिकासहित पाँच जनाको ज्यान गएको उहाँले बताउनुभयो ।

ट्रोनाडोज नामको शक्तिशाली विनाशकारी आँधीले टेक्सासमा सबैभन्दा बढी क्षति पुर्‍याएको खबरमा उल्लेख छ । आँधीपछि बाहिरिएको भिडियो फुटेजमा पेट्रोल पम्प र सार्वजनिक ठाउँहरू पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ । आँधीका कारण गाडीहरूमा क्षति पुगेको र फोहोरको थुप्रोले पुरिएको अवस्थामा रहेका छन् । अहिले डल्लाससहितका धेरै राजमार्ग बन्द रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan