Search
Close this search box.

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

इजरायली सेनाले हमासको कैदबाट आफ्ना चार बन्धकलाई उद्दार गरेको छ ।

नोआ अरगामनी (२७), अलमोग मिर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई शनिबार उद्धार गरिएको हो ।

इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो । रिहा भएपछि बन्धकहरुले आ–आफ्ना परिवारलाई भेटेका थिए ।

यी सबै इजरायली नागरिकलाई हमासले नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरण गरेको थियो ।–एजेन्सी

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan