Search
Close this search box.

शेयर बजार उकालो लाग्यो

आज साता कारोबारको चौथो कारोबार अर्थात बुधबार शेयर बजार उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव २५ अकंले बढेर २१७५ दशमलव ४० बिन्दुमा कायम भएको छ ।

यस्तै, आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

यसैगरी आज विकास बैंकबाहेक अन्य १२ उपसूचकमा हरियाली आएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan