Search
Close this search box.

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

साता कारोबारको आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२ दशमलव ९७ अङ्कले बढेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो ।

आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२५७ दशमलव ५९ विन्दुमा उक्लिँदा ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आइतबार २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटाको मात्र घटेको छ । भने बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan