Search
Close this search box.

नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार

आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ ।

आज नेप्से ५९ दशमलव ६८ अकंले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेर बन्द भएको हो ।

यस्तै, आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच भएको छ भने १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर कारोबार भएको जनाइएको छ ।

साथै, आज ११ उपसूचकमा हरियाली छाएको छ भने यसदिन फाइनान्स कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ ।

यस्तै, आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan