Search
Close this search box.

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ ।
बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ ।

राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यू घोषणा गरेको छ ।

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा, आरक्षण विरोधी आन्दोलनले कम्तीमा ३५ जनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan