Search
Close this search box.

ओरालो लाग्यो शेयर बजार

आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ ।

केही दिनदेखि लगातार हरियाली छाएको शेयर बजार आज भने ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ दशमलव ३२ अकंले बढेर २ हजार ५३६ दशमलव ११ बिन्दुमा कायम भएको छ ।

आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर किनबेच भएको छ भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, आज ११ उपसूचक राताम्य भएका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan