मंगलबार सेयर बजारमा भारी अंकको गिरावट

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
सोमबारको तुलनामा मंगलबार बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले गिरावट आएको हो ।

सो गिरावटपछि यस दिन नेप्से २६५१ अंकमा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक ४०.७६ अंकले वृद्धि भई २ हजार ७ सय ९६.३८ को बिन्दुमा कायम भएको थियो ।
यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । सोमबार रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको थियो ।

यस्तै, आज २३३ कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढेको छ भने एउटाको स्थिर छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस

पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस

मकवानपुर - नेपाल जेसीजको ६० औं स्थापना दिबसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ । असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम...