Search
Close this search box.

सुनको भाउ तोलामा ११ सयले घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ११ सय रुपैयाँले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan