Search
Close this search box.

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.०१ अंक बढेको छ ।

परिसुचक ‍०.२० अंकले बढेर २९७४ बिन्दुमा पुगेको छ ।आज १९ अर्ब १६ करोडको कारोबार भएको छ । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, ज्योति विकास बैंक र अपी पावर क्रमशः अगाडि रहे ।

विकास बैंक समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै ग्रीन डेभलपमेन्टको ८.१५, महालक्ष्मी विकास बैंकको ६.८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य ३.९, राष्ट्रिय बीमा कम्पनीको ३.७, सगरमाथा जलविद्युतको ३.७ प्रतिशत मूल्य घट्यो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

६ अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan