Search
Close this search box.

सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामाआठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सुनको मूल्य हालसम्मकै उच्च

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सुनको मूल्य हालसम्मकै उच्च

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सुनको मूल्य हालसम्मकै उच्च

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सुनको मूल्य हालसम्मकै उच्च

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सुनको मूल्य हालसम्मकै उच्च

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सुनको मूल्य हालसम्मकै उच्च

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सुनको मूल्य हालसम्मकै उच्च

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

सुनको मूल्य हालसम्मकै उच्च

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan