Search
Close this search box.

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन् । १ लाख हेक्टर खेतीयोग्य जमिन ध्वस्त भएको नाइजेरियाको विपद् व्यवस्थापन एजेन्सीको तथ्याङ्कले देखाएको छ ।

बाढीले उत्तरी नाइजेरियामा वितण्डा मच्चाएको राष्ट्रिय आपत्काल व्यवस्थापन प्राधिकरण (नेमा)का प्रवक्ता मान्जो इजेकेइलले मंगलबार भनेका छन् । मुसलधारे वर्षा र देशका दुई ठुलो नदी नाइजर र बेन्यूमा पानीको स्तर बढेकोले देशको अन्य क्षेत्र पनि जोखिममै भएको उनले बताएका छन् । आगामी दिनमा मध्य नाइजेरिमा पनि यस्तै खालको बाढी आउन सक्ने बताइएको छ ।

यसअघि बाढीको चपेटामा दुर्लभै पर्ने गरेको स्थानमा समेत यो वर्ष बाढी देखिएको इजेकेइलले भनेका छन् । सन् २०२२ मा नाइजेरिमा बाढीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको थियो । औसतभन्दा बढीको वर्षात् र क्यामरुनमा लाग्दो बाँधमा अत्यधिक पानी भरिएकोले नाइजेरियामा बाढीको प्रकोप बढेको अधिकारीहरूले बताएका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan