Search
Close this search box.

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

इजरायलले लेबनानमा रहेको हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । इजरायलको आक्रमणबाट ३०० जनाभन्दा बढी लेबनानी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले हिजबुल्लाह प्रभावित लेबनानको दक्षिण क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको छ । जवाफमा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ ।

इजरायलले हिजबुल्लाह प्रभावित दक्षिण लेबनानका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । इजरायलका अनुसार हालै हिजबुल्लाहले इजरायलमा १५० वटा रकेट प्रहार गरेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan