Search
Close this search box.

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग


हेटौंडा। मकवानपुरको शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्था ग्रामीण असहाय बालबालिका पुनर्स्थापना केन्द्र हेटौंडाद्वारा बकैया–७, मामदमारस्थित ज्ञानप्राप्त प्राथमिक विद्यालयमा सहयोग गरिएको छ ।
संस्थाले उक्त विद्यालयको कक्षा १–५ सम्म अध्यनरत् छात्रछात्राहरुलाई कापी, कलम, विद्यालय पोशाक र झोला बितरण गरेको हो । शैक्षिक सामग्री वितरणपछि विद्यार्थीहरुमा खुशी छाएको शिक्षक नवीना शर्माले बताइन् । उक्त सहयोगका लागि संस्थाप्रति विद्यालय परिवार र समग्र विद्यार्थीहरुका तर्फबाट धन्यबाद व्यक्त गरिएको उनले बताइन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

ज्ञानप्राप्तका विद्यार्थीलाई सहयोग

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan