Search
Close this search box.

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा न्यौपाने


हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजकुमार न्यौपाने मनोनीत भएका छन् ।
जिल्ला नगरको तर्फबाट दोस्रो कार्यकालका लागि न्यौपाने मनोनीत भएका हुन् ।

शुक्रबार बसेको बैठकबाट न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए। मकवानपुर उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहेका न्यौपानेले मनोनीत भएसंगै आजै सपथ लिएका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan