Search
Close this search box.

सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता कायमै

हेटौंडा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राख्दै मतान्तर बढाइरहनुभएको छ।

पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २ हजार ५३० मत प्राप्त गर्दै सिंहलाई पछ्याइरहनुभएको छ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार अमनिस कुमार यादवले ६४३ मत प्राप्त गर्नुभएको छ।

मतगणना कार्य भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan